बहालवाला सह–सचिव लामिछानेले शक्तिको आडमा ज्यान मार्न खोजेको भन्दै ढकाल परिवार रुँदै मिडियामा आए

‘एक हप्ताभित्र पीडित परिवारलाई न्याय नदिए टुँडिखेलमा आत्मदाह गर्ने अधिवक्ता पौडेलको घोषणा’ काठमाडौँ, १४ फागुन । तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित ढकालले रुद्र प्रसाद लामिछानेले … Continue reading बहालवाला सह–सचिव लामिछानेले शक्तिको आडमा ज्यान मार्न खोजेको भन्दै ढकाल परिवार रुँदै मिडियामा आए